Skip to main content
कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने
धनगढी,२० जेठ । कैलालीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।


Comments
Post a Comment