फिल्म प्रतियोगितामा धनगढीका संजिव रावलको ‘नौलो पाईला’ पहिलो बनेको छ ।
रावलले निर्देशन गरेको चलचित्र ‘नौलो पाईला’ ले सर्ट फिल्म प्रतियोगितामा पहिलो हुदै एक लाख पुरस्कार जितेको हो। रावलका अनुसार कोरोनाकोे प्रभाव र प्रभावबाट जोगिन गर्ने सकिने उपाय चलचित्रमा देखाइएको छ।
एनसिएलले आयोजना गरेको प्रतियोगितामा ‘नौलो पाईला’ प्रथम भएको रावलले बताए।
Comments
Post a Comment