मुक्तक

 


अन्जान यात्री

जुनतारा चम्किने आकाशमा रात भेटेन।

महिला र पुरुष बाहेक कुनै जात भेटेन।।
म अन्जान यात्री भइ संसार खोजी हेरेँ,,
आराम गर्ने प्रेमको महलमा खात भेटेन।।
१०,बैदी,बर्दिया।।
हाल:एकादेशमा।

Comments