मन लागेन गीतबात चर्चामा आएका नरेश चौधरी अभिनित नयाँ गीतको भिडियो सार्बजनिक


 

मन लागेन गीतबात  चर्चामा आएका नरेश चौधरी अभिनित नयाँ गीतको  भिडियो सार्बजनिक भएको छ /

आर केसी डिजिटलले सार्बजनिक गरेको परदेसिया सजना बोलको गीतमा नरेशको अपोजिटमा सबीना महतोले अभिनय गरेकी छीन/
 समीक्षा चौधरी र खेम चौधरीको स्वर रहेको गीतलाई श्याम चौधरीले लेखेका छन / गीतमा श्याम चौधरीको संगीत रहेको छ भने गणेश चौधरीले अरेंज गरेका छन गीतको भिडियोलाइ भने सूरजदेव कुसुम्याले निर्देशन गरेका हून भने रामु चौधरीले छायांकन तथा संपादन गरेका छन /

Comments