हसुलिया फागुन ०२ । कैलालीको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हो । २५ वर्षीया कला धामीको आक्रमण परी पाटे बाघको आक्रमणमा परि मृत्यु भएको हो । आईतबार ३ बजे तिर पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । केही दिन यता त्यस क्षेत्रमा पाटे बाघ नियमित देखिनु र आक्रमण गर्ने क्रम बढे सँगै स्थानिय बासिन्दा त्रसित बनेका छन् ।
Comments
Post a Comment