सुरज अखेल
राजापुर २ मैला बरगदही,बर्दिया
हाल : सुर्खेत
मैले रुपैयाँको लागि चामल बेचेको होइन
बाको उपचार गरे त्यसै खर्च गरेको होइन
•••••
लेबर सही आखिरमा आफ्नै पस्ना बगाई
जिन्दगी चलाई राछु फाल्तु घुमेको होइन
•••••
अनुमति लिएर मात्र उनलाई ल्याएको हु
अरु जस्तै उनलाई भगाएर लानेको होइन
•••••
देशमा रोजगार र ठुल्ठुला कम्पनि नभएर
परिवार छोदि त्यसै बिदेश हिदेको होइन
...
Comments
Post a Comment