धनगढी, माघ २१/ नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा आमहड्ताल घोषणा गरेको छ।
प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले जानकारी दिए।
यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी उक्त समूहले गरेको छ।
Comments
Post a Comment