ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई ब्यान्केटहरु बितरण






 कैलारी संबाददाता २० माघ कैलारी गाउँपालीका अन्तरगत वार्ड न.६ ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान तथा न्यानो ब्यान्केटहरु बितरण गरिएको छ


 

(फोटो सौजन्य मनीष चौधरी) 

Comments