‘अम्ब्रेला स्ट्रिट’ म टिकटक बनाऊनेको भीड़भाड

 


धनगढी, १८ पुस । अहिले चितवन र काठमाडौँको ‘अम्ब्रेला स्ट्रिट’ चर्चा चलेसंगै पछिल्लो समय धनगढीमा पनि यसको चर्चा चल्न सुरु गरेको छ ।

कोरोना कहरले झण्डै १० महिनासम्म बन्द रहेर एसटिएस सिनेमाले सोमबारदेखि ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालन ल्याए संगै यसको चर्चा र सजाएर राखिएको छातामुनी बसेर फोटो खिच्न र टिकटक बनाउनेको भीड लाग्न सुरु गरेको छ । एसटिएस सिनेमा झण्डै डेढ सय रंगीचंगी छाता हलको कम्पाउण्डमा झुन्ड्याएका छ ।


Comments