हसुलिया, ४ माघ । कैलारी गाउपालिका वडा नं ५ कर्मतारा कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीको कोषाअध्यक्ष आरती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कैलारी कमल चौधरी रहल रहिट । कार्यक्रममा अतिथिहरु कैलारी पोष्टका प्रकाशक कोमल प्रसाद चौधरी, नव स्मिर्ती समूहका हनुमान चौधरी, पबेरा सामुदायिक वनको सदस्य बालख राम चौधरी, गाउँका भल्मन्सा लगायत कार्यसमितिको पदाधिकारी, सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।सहकारीको सचिव मोतीराम चौधरी कार्यक्रमको सञ्चालन गरेका थिए भने सहकारीको बंगुर पालन उप-समितीका संयोजक मनोज चौधरी स्वागत मनतब्य ब्यक्त'गरेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक लेखा प्रतिवेदन र भावी योजना संस्थाको सचिब दीपक चौधरीले प्रस्तुत गरेका थिए ।
Comments
Post a Comment