कोरोना सङ्क्रमित डा.गोविन्द केशीको उपचार खर्च सरकारले व्यहोर्ने: पम अाेली

 


काठमाडौं, कात्तिक २९  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित डा.गोविन्द केशीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक एकाउण्टबाट ट्वीट गर्दै सो घोषणा गर्नुभएको हो । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.केसी  पटक पटकअनशन  बस्दै अाउनुभएकाे छ ।

Comments