धनगढी, ५ असोज । कान्तिपुर दैनिकका टीकापुर सम्बाददाता गणेश चौधरी युवा पत्रकारिता पुरस्कार पाउने भएका छन् । प्रेस काउन्सिल ले ५१ औँ वार्षिक उत्सवको अवसरका उनलाई युवा पत्रकारिता पुरस्कार दिन लागेको हो ।
चौधरीलाई नगद रु १५ हजार सहित युवा पत्रकारिता पुरस्कार दिने प्रेस काउन्सिलले जनाएको छ ।
Comments
Post a Comment