सीडीओलाई नै कोरोना संक्रमण



अ+

धनगढी १९ भदाै। जुम्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो। 

उनले आफुलाइ संक्रमर्ण भएको भन्दै सामाजिक सञ्चाल फेसबुकमार्फत जानकारी दिएका छन्। 



Comments