उपमहानगरपालिकाले एक सूचना जारी धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए।
धनगढी उपमहानगरपालिकासंगै अन्य पालिकाले पनि बिदा दिएका छन् । केही दिन यता धनगढीमा अत्याधिक गर्मी बढेको छ । धनगढीको तापक्रम विहीवार ४४ दशमलव १ डिग्री तापक्रम मापन गरिएको थियो।
Comments
Post a Comment