
पुलको पूर्बको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्ति इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दले बताउनु भयो। उहाँको अनुसार नदी पूर्बको भाग कटानी गर्न लागेको हो । पुलमा आवागमन गरिएको छ । पुल रसुवा कन्स्ट्रक्सन प्रालि पाँच बर्ष समयावधिको झण्डै नौ महिना अगाड़ी निर्माण सम्पन्न गरिएको थियो ।
Comments
Post a Comment