धनगढी,४ असार । धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा नीजि विद्यालयललाई थप कक्षा लागि अनुमति दिएको छ।उपमहानगरपालिकाले नीजि २५ र सामुदायिक ५ वटा विद्यालयलाई थप अनुमति दिएको हो।
नगर शिक्षा समितिको बसेको बैठकको निर्णयनुसार २०७८ को भर्नाका लागि थप कक्षा सञ्चालनको अनुमति दिएको शिक्षा महाशाखाका उपसचिव नरेन्द बहादुर खातीले प्रकाशित गरेको विद्यालय सञ्चालन गर्ने अनुमति सम्वन्धी सूचनामा उल्लेख गरीएको छ।
Comments
Post a Comment