चरा


©गुरुप्रसाद कुमाल 'बुलबुल'

त्यत्तिकै उडेका हैनन्
सिमलका भुवा पनि
गन्तव्य कहि त हाेला
उडेका ती चराका पनि ।
हामी खुबै साेख गर्छाैं
चरा बन्न,
माथि माथि उडेको देखेर
कति बाध्यता हाेलान्
आकाश छिचाेल्ने चराका पनि ।

Comments