कैलारी, ११ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका गौरीशंकर चौधरीको शनिबार हसुलियामा पुतला दहन गरिएको छ ।मन्त्री चौधरी लालची, दलाल र पदलोलुपमा परि दाहाल–नेपालको समूह छोडेर ओलीसमूहमा लागेको भन्दै दाहाल–नेपाल सर्मथक नेता कार्यकर्ताले उनको पुतला दहन गरिएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा विस्तारित मन्त्रीपरिषदबाट उनलाई श्रममन्त्रीको जिम्मेवारी दिएको हो ।
Comments
Post a Comment