फास्ट नेपालकाे हसुलिया शाखा उदघाटन समपन्न





हसुलिया।  कृषि क्षेत्रमा नयाँ प्रविधि र आधुनिकिकरण गर्दै  बिगत २०७६ साल देखि यस फारवेष्ट   एग्रिकल्चर सोलुसन ए्ण्ड ट्रेडिङ्ग (फास्ट नेपाल) हाम्रो देश नेपालको विभिन्न प्रदेशको विभिन्न ठाउमा कार्यक्रम गर्दै आएको छ र अाज मिति २०७७कार्तिक३ गते का दिन  अौपचारिकरुपमा शाखा सम्पर्क कार्यालय हसुलियाको सुर्मिनाला मा खोलिएको छ।कार्यक्रम समारोह भने  अाँचल गेष्ट हाउसमा गरिएको छ।

 

कार्यक्रम उदघाटन समारोह का  कार्यक्रम संचालन यसै सस्थाका प्रबन्ध र्निदेशक श्री सुगम देउवा ले गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि को आसनग्रहण कैलारि गापा. उप मेयर श्री लक्ष्मी सत्गौंवा थारु ,सभापति को अासनग्रहण यस सस्थाको सयोजक श्री नवीन बोगटि, विशिष्ट अतिथि ईलाका प्रहरी हसुलियाका प्र.नि. नारद सिंह धामि ,अतिथि कैलारि गापा. अन्तर्गत महिला ,बालबालिका क्षेत्रमा कार्यरत रहनु भएकि श्री बाल कुमारि चौ.,अतिथि कृषि शाखा हसुलियाका   (प्रा.स.) श्री गोरख उपाध्याय ,कैलारि गापा वार्ड नं.६का अध्यक्ष श्री प्रेम चौं,अतिथि कैलारि गापाको वार्ड नं.३ का सदस्य श्री भागीराम चौ. अतिथि गदरिया स्कुलका शिक्षक श्री अजय चौ.ले अासन ग्रहण गर्नु भएका थिए। 

कार्यक्रम उदघाटन समारोह मा दिप प्रज्जवलन र सस्थाकोब्यानर प्रमुख अतिथि सत्गौवा ले खोल्नु भएका थिए र ब्यानर बाचन नारद धामिले गर्नु भएका थिए। अतिथिलाई ब्याच बितरण  सस्थाका परिचालक बाट बितरण गरिएका थिए।कार्यक्रममा स्वागत मन्तब्य सस्थाका शाखा प्रमुख ममिता चौ.ले दिनु भएका थिए। मन्तब्य शुभकामना  सभाअध्यक्ष नवीन बोगटि,लक्ष्मी सत्गौवा, बालकुमारि चौ,भागिराम चौ,नारद धामि,प्रेम चौ, ले यस सस्थाको कामना गर्नु भएका थिए।कार्यक्रमकै बिचमा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान र  दोसल्ला ओढाऊनु भएका थिए नवीन बोगटि र ममिता चौ. ले यसैगरि बिशिष्टअतिथि लाई मायाको चिनो सस्थाका लेखापाल प्रमोद साउदले प्रदान गर्नु भयो र विशिष्ट अतिथिलाई मायाको चिनो प्रमुख अतिथि र बालकुमारिले प्रदान गर्नु भएका थिए।

यस सस्थाका सयोजक नवीन बोगटि र प्रबन्ध निर्देशकले सस्थाको काम कर्तब्य,उद्देश्य,बारे जानकारि गराउनु भएका थिए यस सस्था कैलारि गापा को सम्पुर्ण वार्डमा अाफ्नो कार्यक्रम गर्ने छ भनी स्पष्ट पार्नु भो।कार्यक्रम समापन सभापतिले गर्नु भएका थिए।यश सस्थाका सबै समाजिक परिचालक परिचालिकाको उपस्थिति रहेको थियो।यस सस्थाको केन्द्रीय कार्यलय भने काठमाडौं को सामाखुशि मा रहेको छ।

Comments