थप १४ जनामा काेराेना पुष्टि on September 01, 2020 Get link Facebook X Pinterest Email Other Apps धनगढीी १६, भदाै। सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ११ र कञ्चनपुरका ३ जनामा पुष्टि भएको हो । Comments
Comments
Post a Comment