सामाजिक सेवामा समर्पित पुष्पा कडेल र मिक्कि

 

Sushil Bhatta
शुसिल भट्ट


काठमाडौं, ३० जेठ । सामाजिक सेवामा पुष्पा कडेल र मिक्कि आजभोली तल्लीन रहेका छन।

यो छविमा खाली alt विशेषता छ; यसको फाईल नाम 194781349_1640442036141787_5864695281224293032_n.jpg हो

कहिले काठमाडौंको गोकर्नेश्व नगरपालिकामा अबस्थित एक बाल गृहमा त कहिले दृष्टिविहन अाश्राममा भेटीन्छिन। बुढानिलकण्ठ स्कूल कक्षा ११ मा अध्ययनरत १६ बषिर्य मिक्कि कडेल सामाजिक सेवामा समर्पित छिन।

यो छविमा खाली alt विशेषता छ; यसको फाईल नाम 199287402_523253202195002_591213054158924091_n.jpg हो

सानैदेखि सामाजिक सेवा मन पराउने मिक्कि र उनकी आमा मिलेर दोस्रो चरणको कोभिडको चपेटामा परेका असहाय ब्यक्तिहरुलाई खाना खुवाउने गरेका छन।

यो छविमा खाली alt विशेषता छ; यसको फाईल नाम 193081082_388710275853644_6592217090380531562_n.jpg हो

साथै स्वास्थ्य एब. खाद्य सामग्री वितरण गर्नेु भएको छ। हुने बिरुवाको चिल्लो पात भने झै यस्तो महामारीको समयमा पनि उनी टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै सकेको सहयोग गर्नु हामी सबैको कर्तव्य रहेको मिक्कि बताउनुहुन्छ।


Comments