हसुलिया, २० पुस । कैलारी गाउँपालिका वडा नं ५ कटैनीपुलमा खाल्डो परेर दुर्घटनाको सम्भावना बढेको छ।
सवारीहरुको चाप बढेपछि पुर्बतिर खाल्डो परेको छ। पुलको पुर्बतिरको स्पाममा पटानी गरेको मातो भासिएर खाल्डो परेको स्थानीय प्रबीन बौखहीले जानकारी गराए। दिनभरि सयौँ सवारी साधन ओहोर दोहोर गर्ने पुल समयमे मर्मत नगरेमा ठुलो दुर्घटना हुन सक्ने स्थानीयहरुको भनाइ रहेको छ । उहाँ पुलको मर्मतको लागि समयमा सम्बन्धित निकायको ध्यान पुर्याउनु पर्ने आवश्यक रहेको औँल्याए ।
हुलाकी सडकको स्त्तरोन्नति कार्य सुरु भएसङ्गै त्यसमा लोड भएको टिप्पर हिडेर पुलमा खाल्डो परेको जनाइको छ ।

Comments
Post a Comment