कैलारीमा अति दुर्लभ साल माछा फेला

 



भदाै १५, कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने साल माछा फेला परेको छ ।

करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने छाला फेला परेको हो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सो साल माछा उद्धार गरिसकेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने बताए ।


Comments