- Get link
- X
- Other Apps

अ+
धनगढी१९ भदाै। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ।
विहिबार विहान १० बजेर १२ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।
भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment