फाेटाे पत्रकारहरुकाे पिसिअार टेष्ट

 


भाद्र १२ गते । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे स्वाब संकलन गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह एनएफीजे, नेपाल र फोटो पत्रकार क्लवमाआवद्ध रहेका र विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा स्वाब संकलन गरिएको हो ।

स्वास्थ्य सेवा विभाग टेकुको सहयोगमा उक्त पिसिआर टेष्ट सम्पन्न भएको हो । उक्त पिसिआर हाल काठमाडौंमा रहेका फोटो पत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकालेस्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताउनुभयो ।

Comments