काठेपुल मर्मत गरियाे

 



हसुलिया । गत सावन १४ गते आएको बाढीले बगाएको कैलारी गाउँपालिका वडा नं. ७ बर्का बसन्ताको काठेपूलको मर्मत गर्न लागिएको छ ।

बसन्ता र नारायणपुर जोड्ने कटैनी नदिको काठेपूल मर्मतको लागी गाऊपालिका बाट ३ लाख रकम सहयोग गरेको वडा नं. ७ का वडा सचिव गणेश चौधरीले बताए ।
पूल बगाए पछि नारायणपूर, रतनपुर, मोहनपुर लगायत स्थानीयहरुको वडा कार्यालय, स्वास्थ्यचौकीमा आउन समस्या देखिएको थियो ।यसैगरि छटकपूर बसन्ताको पुल पनि मर्मत गर्दै वडा सचिव चौधरीले जानकरी दिए ।

Comments